कोरोनालाई जितेर काममा फर्किए अमिताभ बच्चन

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेर काममा फर्केका छन् ।
कोरोना संक्रमित बनेपछि उनि अस्पतालमा भर्ना भएका थिए । यतिबेला भने उनि फेरि सक्रिय रुपमा काममा फर्केका छन् ।

कौन बनेगा करोडपति को १२ औं संस्करणको छायांकन गर्न थालेका छन् ।